६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


काठमाडौंकै सम्पदाहरुको पुनर्निर्माण पाँच वर्षसम्म पूरा हुन सकेन, सांसदहरुको असन्तुष्टि

नारायणी लामिछाने र दिलिप पोखरेल (इमेज) काठमाडौं, असार २९ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणको गति सुस्त रहेकोप्रति असन्तुष्टि जनाएको छ ।

काठमाडौं उपत्यकामा फाट्टफुट्ट चल्न थाले सार्वजनिक यातायात

काठमाडौं, असार २९ । काठमाडौं उपत्यकामा सिमित संख्यामा सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकारले तोकेको मापदण्ड अनुसार यातायात सञ्चालन गर्न नसकिने निर्णय गरे पनि

काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित

काठमाडौं, असार २९ । काठमाडौं उपत्यकामा सोमबार थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं, असार २८ । आइतबार उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ५ जना र ललितपुरका १ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या

काठमाडौंका दुईसहित थप तीनजनाको मृत्यु, कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो

काठमाडौं, असार २७ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस

काठमाडौं उपत्यकामा ५ हजारको नमूना सङ्कलन

काठमाडौं, असार २६ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल,

छोटो दूरीमा सार्वजनिक यातायात चलाउन दिने सरकारको निर्णय, भाडा भने दोब्बर तिर्नुपर्ने

काठमाडौं, असार २५ । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले

काठमाडौंमा बढ्दै कोरोना संक्रमित

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, असार २३ । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ । हाल काठमाडौं, भक्तपुर र ललितपुरमा २०० संक्रमित नाघिसकेका छन् । दिनहुँ संक्रमितको संख्या

कवाड टिप्ने हुलियामा सुन चोरी

काठमाडौं, असार २३ । आपराधिक समूहले विभिन्न उपाए अपनाउँदै चोरी तथा अपराध गर्ने गरेका छन् । कसैले साथी बनाएर त कसैले आफन्त बनाएर चोरी गरेका घटना यसअघि सार्वजनिक भएका थिए

इनबहालमा रक्तदान

काठमाडौं, असार २० । काठमाडौंको इनबहालमा आयोजित खुला रक्तदान कार्यक्रममा शनिबार ५० भन्दा बढीले रक्तदान गरेका छन् । रगत अभावबाट अकालमै मृत्यवरण गर्न नपरोस् भन्ने उद्देश्यले कमलाक्षी युवा समूहले रक्तदान