काठमाडौं । काठमाडौं महानगरपालिका–१५ ठाडो भर्याङमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार बिहान साढे ५ बजे सितापाईलाबाट स्वयम्भु तर्फ आउँदै गरेको बा १ ग ७६३ नम्बरको
काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । सोमबार यहाँको न्यूनतम् तापक्रम ५.४ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद्
काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु भएको छ । आज शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले काठमाडौंवासीलाई
काठमाडौं । काठमाडौं–३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित हुनुभएको छ । एमाले उम्मेदवार कृष्ण राईलाई हराउँदै चालिसे निर्वाचित हुनुभएको हो । चालिसेले १५ हजार १५८ मत
काठमाडौं । काठमाडौं क्षेत्र नं ६ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी निर्वाचित हुनुभएको छ । खड्गीले ४ हजार ३ सय ५६ मत प्राप्त गर्नुभएको छ ।
काठडमाडौं । काठमाडौं ४ को मतगणनामा कांग्रेसका गगन थापा १ हजार ५३८ मतले अगाडि रहनुभएको छ । थापाले ८ हजार १८७ मत प्राप्त गनुएभएको छ । उहाँका निकटम प्रतिस्पर्धी एमालेका
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकले सोमबारदेखि मात्रै मतगणना सुरू गर्ने प्रारम्भिक सहमति जुटाइसकेको निर्वाचन अधिकृत मन्दिरा शाहीले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नुभएको छ । उहाँले आईतवार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गर्नुभएको हो ।
काठमाडौं । निर्वाचनका लागि काठमाडौंबाट गाउँ जानेहरु बढेसँगै काठमाडौं सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाडौंका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ ।
काठमाडौं । काठमाडौंका उपत्यकाका नेवार समुदायले कृषिमा आधारित पर्व सकिमा पुन्ही मनाएका छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति