६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


काठमाडौंमा हंगेरीका कलाकारको प्रस्तुति

काठमाडौं । काठमाडौंमा हंगेरीका कलाकारले सांस्कृतिक प्रस्तुति दिएका छन् । मंगलबार नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’ मा हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गरेका

काठमाडौं-५ का उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त

काठमाडौं । आगामी प्रतिनिधि र प्रदेशसभा चुनावका लागि विभिन्न दलका उम्मेदवार आफ्नो क्षेत्रमा चुनावी प्रचारका लागि घरदैलो अभियानमा व्यस्त भएका छन् । काठमाडौं-५ का नेकपा एमालमा उम्मेदवार ईश्वर पोखरेल पनि

घमाइलो काठमाडौंका काँठ क्षेत्र (फोटोफिचर)

काठमाडौं । यस वर्षको दशैं झरीमै सकियो । त्यसपछिका केही दिन पनि मौसम पूर्ण रूपले खुल्न सकेन । मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ ।

राजधानीमा मतदाताकाे मन जित्न उम्मेदवारको दौडधुप

काठमाडौं । देशकै सर्वाधिक निर्वाचन क्षेत्र रहेको काठमाडौंमा मतदाताकाे मन जित्न उम्मेदवारहरुको दौडधुप बढेको छ । निर्वाचन आचारसंहितामा आयोगले कडा रुपमा निगरानी गरेकाले घरदैलो कार्यक्रमलाई उम्मेदवारले प्राथमिकतामा राखेका छन् ।

काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको बागबजारमा घरको पाँचौं तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौं तल्लाको झ्यालबाट खसेर उनकी दुई वर्षीया छोरी रियासा महर्जनको मृत्यु भएको

काठमाडौंको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाड पर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई

सत्ता गठबन्धनले आज काठमाडौंमा संयुक्त कार्यक्रम गर्दै

काठमाडौं । चुनावी दौडाहमा लागेको सत्तारुढ गठबन्धनले आज सोमबार काठमाडौंमा संयुक्त कार्यक्रम गर्दैछ । यही कात्तिक ४ गतदेखि प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण गर्दै आएको गठबन्धनले सोमबार बाग्मती प्रदेश स्तरीय भेला

प्रतिगमनको खतरा अझै छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नु आवश्यक रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य

तिहारअघि नै झिलिमिली काठमाडौं (फोटोफिचर)

काठमाडौं । तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल झकिझकाउ छ । तिहारको

काठमाडौंको चन्द्रागिरीमा पहिरोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

काडमाडौं । काडमाडौंको चन्द्रागिरीमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्रमा गएराति पहिरो