विराज रोस्याराकैलाली । कैलालीको धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल ३ पटक म्याद थप्दा पनि निर्माण कम्पनीले बेवास्ता गरेपछि काम सम्पन्न हुन सकेको छैन ।