२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जनकपुर–जयनगर रेल सञ्चालन गर्न फेरि कानुनी अड्चन

काठमाडौं । जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएको छ । रेल अध्यादेश २०७८ संसदमा पेश नै नभएका कारण स्वतः निस्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय