२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चट्याङ लागेर दुईको मृत्यु

काठमाडौं । मकवानपुर र काभ्रेमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोलेको मंगलबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ

काभ्रेको बेथानचोक गाउँ पालिकाको अध्यक्षमा कांग्रेसबाट राजेश तिमल्सिनाको चर्चा

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले आफूलाई बिभिन्न पदका लागि उम्मेदवारमा रुपमा अघि सार्न थालेका छन् । सरकारको आगामी बैशाख ३० गते एकैदिन स्थानीय

काभ्रेमा ९० हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्ष जिल्लामा ४ हजार १ सय ४९ जनामा टाइफाइड संक्रमण देखिएको थियो । नेपालमा हरेक वर्ष करिव ४ लाख ५० हजार जनसंख्यामा टाइफाइड संक्रमण

अनुसन्धान केन्द्रको रूपमा परिचित बन्दै काभ्रेको कुशादेवी

प्रयोगशालामा अहिले ५० जातका आलुको अनुसन्धान भइरहेको छ । नेपालको रैथाने र विभिन्न देशबाट आलुका केही दाना ल्याएर अनुसन्धान गरी आलुको बीउ उत्पादनमा लागेको कृषक शशि अधिकारीले बताउनुभयो ।

काभ्रेमा म्यादी प्रहरीका लागि मागभन्दा दोब्बर आवेदन

२ हजार ९५ जना पुरुष र ७ सय ४० महिला गरि २८ सय ३५ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी हरि खतिवडाले जानकारी

काभ्रेमा वर्डफ्लु भित्रिन नदिन उच्च सर्तकर्ता

काभ्रे, फागुन ४ ।वर्डफ्लु भित्रिन नदिन काभ्रेमा उच्च सर्तकर्ता थालिएको छ । काठमाडौं उपत्यकाका केहि स्थानमा वर्डफ्लु संक्रमण देखिन थालेपछि बनेपा नगरपालिकाले कुखुरा व्यवसायी, पशु स्वास्थ्य प्राविधिक लगायत सरोकारवालासँग अन्तरक्रिया

सभामुख सापकोटालाई काभ्रेमा कालो झण्डा

काठमाडौं । अनेरास्ववियु काभ्रेले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएर विरोध गरेको छ । गृहजिल्ला सिन्धुपाल्चोक जाने क्रममा बनेपामा कालो झन्डा देखाएर विरोध गरेको हो । आफ्नो पार्टी विभाजनमा सभामुख

काभ्रे प्रशासनमा अत्यावश्यक बाहेकका सेवा स्थगित

कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य कर्मचारीमा कोरोनासँग मिल्ले लक्षण देखा परेकाले नियमित सेवाहरू स्थगित गरिएको प्रशासनले जनाएको छ ।

पनाैतीकाे मकर मेलामा २५ जना भन्दा बढीले स्नान गर्न नपाइने

काभ्रेमा अहिले ८६ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार १ सय ६८ जनाको नमूना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

एमाले काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जु सर्वसम्मत चयन, बाँस्कोटाद्वारा घोषणा

यस्तै समायोजन प्रक्रियाबाट आएकाहरूलाई समेट्दै खुला तथा समावेशीतर्फ केही जिल्ला सदस्य समेत सर्वसम्मत चयन भएका छन् ।