थप सहयोग प्राप्त भए भ्यू टावर, पिकनिक स्पट र आकर्षक बगैंचा निर्माण गर्ने योजना रहेको संयोजक गौतमले बताउनुभयो । पार्क निर्माणले प्राकृतिक वातावरणलाई यथावत राख्दै जंगलको बीचमा भएको खाली ठाउँको
काभ्रे, साउन १३ । जिल्ला प्रहरी कार्यालय काभ्रेले नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ । मंगलबार साँझ बनेपा नगरपालिका–१४ खालचौरस्थित थोप्चेन तामाङको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला
विकास तिमल्सिना काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ गैरिचौरमा नेपालकै ठूलो औद्योगिक ग्रामको निर्माण कार्य सुरु भएको छ । ७ सय ७१ रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको औद्योगिक ग्राम क्षेत्रफलका आधारमा
‘कालिजको लागि हामीले दानामा भन्दा बढी जोड घाँसमा दिने गरेका छौं,’ उहा भन्नुहुन्छ, ‘रातिको समय बत्ती बालिदिँदा त्यहाँ आएका किराहरु पनि कालिजले खान्छ, जङ्गलकै जस्तो नभए पनि ब्रोइलर झैँ पनि
काठमाडौं, असार २५ । अविरल बर्षाका कारण काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । पुल बजार क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ । पुल बजार क्षेत्र डुबानमा
काभ्रे । रोपेको १५ दिनमा नै डढुवा लागेर धान मर्न थालेपछि काभ्रे पनौतीका कृषक चिन्तित भएका छन् । खोपासी फाँटमा लगाइएको एक्ले धान, मनसुनी खुमल चार, ताइचिन जस्ता अधिकांश धानमालाई
यस्तै धुलिखेल नगर, धुँवा मुक्त शहर कार्यक्रम अन्तर्गत दाउरा बालेर खाना बनाउने घर परिवारमा दाउरा प्रतिस्थापन गरी वैकल्पिक उर्जा प्रवद्र्धन गर्न विद्युतीय चुलो वितरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाले व्यवसायीक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसी वितरण सुरु गरेको छ । वडा नं. १० का ५५ जना
नमोबुद्ध नगरपालिका–४ छत्रेपाटीमा स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु मदिरा बुधबार बरामद गरी नष्ट गरिएको छ । उक्त परिवारका सदस्यहरूमा कोभिड–१९ पोजेटिभ भएको थियो ।
काभ्रे । पछिल्ला दिन कोरोना भाइरस संक्रमणदर निकै बढ्दै गएपछि काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तह ‘सिल’ गरिएको छ । धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि