६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


तेह्रथुममा मुन्धुम पदमार्गको काम अगाडि बढ्दै

तेह्रथुम । तेह्रथुममा मुन्धुमी पदमार्गको अध्ययन अनुसन्धानको काम अगाडि बढेको छ । लिम्बुहरूको संस्कार, परम्पराको संरक्षण गर्ने उदेश्यले मुन्धुम पदमार्गलाई अगाडी बढाईएको लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले बताउनुभयो । लिम्बुहरूको