चालू अधिवेशनमा संविधानसभा सदस्यहरू महेन्द्र शेरचन, जेवी टुहुरे र मानबहादुर महतो तथा पूर्व राष्ट्रियसभा सदस्य रुक्मशमशेर राणाको निधनमा शोक प्रस्ताव पारित भए ।
सरकारले गठन गर्ने छानविन समिति निष्पक्ष हुनेमा मानवअधिकारकर्मी चरण प्रसाईं आफैँ शंका गर्नुहुन्छ ।
निरीक्षण अधिकृत झाले नियमानुसारको मापदण्ड पालना नगरेको दुई वटा पसलहरूमा भने मुख्य व्यापारी नै पसलमा नभएकोले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताउनुभयो ।
एमाले सांसदको नाराबाजी जारी रहेपछि यही असोज १९ गते दिउँसो १ बजेसम्मका लागि सभामुख सापकोटाले बैठक स्थगित गर्नुभएको छ ।
बुधबार जिल्ला सभापति जितनारायण श्रेष्ठलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै समितिले पूर्वसभापति कोइरालाको क्रियाशील सदस्यता नविकरण गर्न माग गरेको हो ।
समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजारबाट अनुचित लाभ लिन नपाउने गरी आवश्यक कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पत्रअनुसार कारबाही गर्न नमिल्ने तर्क गर्दै नेपाल पक्षमा १४ जना सांसदहरुले बुधबार अपराह्न सिंहदरबारस्थित संसद सचिवालयमा महासचिव डा. भरतराज गौतमलाई निवेदन बुझाएका हुन ।
पार्टीको ह्वीप विपरीत अघिल्लो सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने विमला खत्री वली र वर्तमान सरकारका विना विभागीयमन्त्री अजय शाहीलाई पार्टीले कारबाही गरेको पत्र एमालेले सभामुखलाई बुझाएको छ ।
यस्तै निर्वाचन आयोगमा समेत १४ सांसद्लाई कारबाही गराएको विषय जानकारी गराइएको बैठकमा सहभागी एक सांसद्ले जानकारी दिनुभयो ।
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । एमालेबाट निर्वाचित पश्चिम नवलपरासीका अजय शाही र दाङकी बिमला वलीलाई कारबाही प्रक्रिया अघि बढाएको हो ।