मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हिजो गरिएको एन्टिजेन परीक्षणबाट ३ सय ५५ जनामा कोरोना पुष्टि भएको
एजेन्सी । इक्वेडरका दुई कारागारमा एकसाथ भएको झडपमा आठ जना कैदीको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेहरुमा तीन प्रहरी अधिकारी पनि रहेका छन्
पाल्पा । पाल्पा कारागारमा एक कैदीबन्दीले आत्महत्या गरेका छन् । भिरकोट नगरपालिका– ७, स्याङ्जाका ३० वर्षीय किसान गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले जानकारी दिनुभयो
एजेन्सी । नाइजेरियको एक कारागारबाट १८ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । बन्दुकधारीहरुले कारागारमा आक्रमण गरेसँगै ती कैदीबन्दी भागेको बीबीसीले जनाएको छ । दक्षिण पश्चिम शहर ओभरीमा रहेको कारागारमा
संस्थाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्दा कैदी बन्दीहरू विस्मृतिमा परेको जनाएको छ । उसले कोभिड नियन्त्रणका उपायहरूका कारण मानवअधिकारका गम्भीर उल्लङ्घन भएको पनि उल्लेख गरेको छ ।
एजेन्सी । हाइटीको राजधानी पोर्ट ओ प्रिन्टस्थित एक कारागारबाट ४ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । क्रोइक्स डेस बुकिट कारागारबाट भाग्नेहरुमा हिंसात्मक झडपमा पक्राउ परेकाहरुमा पनि रहेको अधिकारीहरुले जनाएका
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्युवामा रहेको निकै नै विवादास्पद कारागार ग्वान्टोनामो बे बन्द गर्ने प्रक्रिया अघि सार्नुभएको छ । राष्ट्रपतिय निर्वाचनका क्रममा सो कारागार बन्द गर्ने आफ्नो योजना
चितवन, पुस १ । कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । बुधबार बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन्
कैलाली, मंसिर १७ । कैलालीको अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरीजवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका आठजना कारागार चलान भएका छन् । जिल्ला
काठमाडौं, मंसिर १५ । सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहनेगरी गरेको वर्गीकरणप्रति सत्तारुढ दलका सांसदहरुले नै विरोध गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै