सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी २ सय ६६ अंकले ओरालो लाग्दा जीवन बीमा कम्पनी पनि १ सय ९० अंकले उँधो झरेको छ ।
सोमबार मध्य भोटेकोसी जलविद्युत् आयोजनाका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले सबैभन्दा धेरै २ दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ अंकले झरेर ४ सय ७१ विन्दुमा छ ।
मंगलबार भारी अंकले बढेको नेप्से बुधबार पनि निरन्तरता पायो । बुधवार एकैदिन ९२.१६ अंकले बढेर २ हजार २५ सय ७ विन्दुमा पुगेको थियो ।
२ सय ३३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता सेयर किनबेच हुँदा बुधबार ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँमाको कारोबार भएको छ ।
यस दिन २ सय ३१ कम्पनीका ५४ लाख ३९ हजार ८७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको
साथै सिटी एक्सप्रेसमार्फत खल्तीको मोबाइल वालेटमा पनि पैसा पठाउन सकिने सिटी एक्सप्रेसले जनाएको छ ।
पहिलो एक घण्टा उच्च दरले उकालो लागेर २६ सय नजिक पुगे पनि बृद्धि टिक्न सकेन र विस्तारै उतार चढाव हुँदै नेप्से ३७ अंकले ऋणात्मक रहेर थामिएको हो ।
आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको थियो । आइतबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ ।
विकास बैंक समूहमा पनि सय अंक बढीको गिरावट आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।