सबै भन्दा धेरै जीवन बीमा समूह ३ सय ७ अंकले बढ्दा, निर्जीवन बीमा २ सय ६५ र विकास बैंक १ सय ४० अंकले बढेका छन् । म्युचल फन्ड र लगानी
गत साताको शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ८९ हजार ६०० रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यति बेलासम्म सुन प्रतिऔंस १७ सय ५५ र चाँदी २२ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ अंकमा झरेको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य आज ८८ हजार २ सय ५० रहेको छ । तेजाबी सुन बुधबार ८८ हजार ४ सय ५० मा कारोबार भएको थियो ।
यस्तै लघुवित्त, विकास बैंक, उत्पादनमुलक समूह, होटल तथा पर्यटन, वाणिज्य बैंक, वित्त, अन्य र व्यापार समुहमा पनि दोहोरो अंकको गिरावट आयो ।
२ सय २७ कम्पनीको १ करोड ४ लाख ७८ हजार कित्ता किनबेच हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार ११ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बिहीबार ११ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार ११ कम्पनीले कमाइ गर्दा १ सय ७२ कम्पनीले गुमाएका छन् भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।
गत आइतबार ४ सय रुपैयाँ घट्दा प्रतितोला ९० हजार ३ सय रुपैयाँ भएको थियो । सोमबार तोलामा ३ सय रुपैयाँले बढेको सुन मूल्य मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँ