सोमबार सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुभारम्भ गर्नुभएको हो ।
५ लाख सवारी लाइसेन्सको लागि यही हप्तासम्म १४ लाख कार्ड आइपुग्ने र दिन रात छापेर मंसिर मसान्तसम्म वितरण गर्ने योजनामा विभाग छ ।
अब सर्वसाधारणको स्मार्ट सवारी चालक अनुमति पत्र छाप्न असोज महिनासम्म कुर्नुपर्ने विभागका महानिर्देशक नमराज घिमिरे बताउनुहुन्छ ।