१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा, कार्तिक स्नान र आकाशदीपदान आजदेखि सुरु

काठमाडौं । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको