७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पाकिस्तानमा अनवर-उल-हक काकर कार्यबहाक प्रधानमन्त्री

एजेन्सी । पाकिस्तानमा सिनेटर अनवर-उल-हक काकरलाई कार्यबहाक प्रधानमन्त्री बनाईएको छ । निवर्तमान प्रधानमन्त्री शाहबाज सरिफ र बिपक्षी नेता राजा रियाजबीचको सहमतिपछि काकरको नाम कार्यबाहक प्रधानमन्त्रीका लागि अनुमोदन गरिएको हो ।