६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कोरोना संक्रमित कैदी आइसोलेसनबाटै भागे

काठमाडौं । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै