६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बागलुङ-बोक्से सडकखण्ड दशैसम्म कालोपत्रे गर्ने तयारी

बागलुङ, भदौ २८ । लामो समयदेखि अलपत्र परेको मध्यपहाडी लोकमार्ग बागलुङ सडकखण्ड अन्तर्गत उपल्लचौरदेखि बोक्से खाल्टोसम्मको सडक दशैसम्म कालोपत्रे गर्ने तयारी भएको छ । ठेकेदार कम्पनीले उपल्लो चौरदेखि अक्षेतेतर्फको साढे

कालोपत्रे गरेको दुई दिनमा सडक हिलाम्मे, पैदल हिड्नसमेत सकस

नगरपालिकाले लोकमार्गबाट आउने भल र बजार क्षेत्रका नाली व्यवस्थित नगर्न नसक्दा कालोपत्रे सडक हिलोमा परिणत भएको स्थानीयको गुनासो छ ।

बेनी–जोमसोम–कोरला सडक धमाधम कालोपत्रे हुँदै

सात मिटर चौडाइमा डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने तीन चरणमा बिटुमिन र चिप्स राखेर रोलरले पेल्नुपर्छ । ट्याङ्करमा १३५ डिग्री तापक्रममा बिटुमिन पकाएर फोहोरा पारी सडकमा छर्किने प्रविधि अपनाइएको छ ।

सडक कालोपत्रे गर्न स्थानीयको अवरोध

रसुवा । राष्ट्रिय गौरवको योजनामा पर्ने गल्छी–त्रिशूली–रसुवागढी सडक खण्डको रसुवाको वेत्रावतीदेखि नयाँ पुलसम्मको तीन किलोमिटर सडकको कालोपत्रे गर्ने काम रोकिएको छ । मुआब्जा विवादमा स्थानीयले अवरोध गरेपछि कालोपत्रे गर्ने काम

सिद्धार्थ राजमार्गका सहायक सडककाे शिलान्यास

स्याङ्जा । सिद्धार्थ राजमार्गसँग जोडिएका सडक खण्डको शिलान्यास गरिएकाे छ । वालिङको भुम्रेबाट अर्चलबोट, डुम्रेभञ्याङ, बानीडाँडा–भुर्तेलथोक हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडकखण्ड तथा सहायक राजमार्गअन्तर्गत गल्याङबाट पेलाकोट–पिडिखोला हुँदै सेतीवेणी जोड्ने

एक वर्षमा कालोपत्रे गर्न ठेक्का दिएको सडक चार वर्षसम्म अलपत्र

दिवस रिजाल (इमेज) खोटाङ । खोटाङ र उदयपुर जोड्ने दिक्तेल–गाईघाट सडक अन्र्तगत महुँरे–बुईपा–राजापानी सडक कालोपत्रेको काम अलपत्र परेको छ । चार बर्ष बितिसक्दासमेत सडकको काम सम्पन्न नहुँदा स्थानीयलाई साँस्ती भएको

शुक्रबारेमा सडक कालोपत्रे हुने भएपछि स्थानीय हर्षित

तेह्रथुम, पुस २५ । तेह्रथुमको सधुवा शुक्रबारे ओख्रे सडक खण्डमा कालोपत्रे भएसँगै स्थानिय खुसी भएक छन् । कोसी राजमार्ग सँगै जोडिएको सडक खण्ड कोरोना भाइरसको संक्रमणको जोखिमका कारण केही समय

तानसेन-बुटवल सडकखण्ड दैनिक चार घन्टा बन्द

पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आज(आइतबार)देखि पाँच दिनसम्म दैनिक चार घण्टा बन्द गरिएको छ । राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरि दैनिक चार घण्टा सवारी

उग्रतारा–मेलौली सडक एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

डडेल्धुरा । कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो । गत आर्थिक वर्षमा सम्पन्न भएको

सडक कालोपत्रे गर्ने काम सुचारु भएसँगै स्थानीय हर्षित

इलाम । इलाममा इभाङ–चतुरे सडक कालोपत्रे गर्ने काम सुचारु भएसँगै स्थानीय हर्षित भएका छन् । कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले गरेको लकडाउनका कारण स्थगित भएको इलामको माङसेबुङ गाउँपालिकामा पर्ने इभाङ–चतुरे