गजमेर अमेरिकी नागरिक भइसकेकाले नेपालको भिसा लगाएर भ्वाइस अफ नेपालमा भाग लिन आएका थिए । तर, उनको भिसाको म्याद गुज्रिसकेको अध्यागमन कार्यालयले जनाएको छ ।
काठमाडौं । रियालिटि शो भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेर बन्नुभएको छ । शनिबार राति भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि