काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्ति हुनुभएको छ । आइतबार पोखरेल प्रेस सल्लाहकारमा नियुक्त हुनुभएको हो । पोखरेल सूचना आयोगका पूर्वआयुक्त र नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष