२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जनताको समस्यामा सरकार रमिते बनेको काभ्रेका किसानको गुनासो

काभ्रे । काभ्रेका कृषकले जनताको समस्यामा सरकार रमिते बनेको गुनासो गरेका छन् । आलु, गहुँ खेती गर्ने मुख्य समयमा पनि सरकारले मल दिन नसकेको भन्दै उनीहरुले आक्रोश पोखेका हुन् ।

स्याङ्जामा उम्मेदवार भाेट माग्न व्यस्त, किसानलाई धान भित्र्याउन भ्याई-नभ्याई

स्याङ्जा । स्याङ्जामा चुनावी माहोल तातिरहेका बेला किसानलाई भने चुनाव भन्दा पनि धान भित्र्याउन भ्याई-नभ्याई भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावकाे मिति नजिकिएकाे छ

ताप्लेजुङमा किसानलाई अलैंची भित्र्याउने चटारो

ताप्लेजुङ । ताप्लेजुङका किसानलाई यति बेला अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । चाडबाड सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मंसिर महिना अलैंची थक्याउने मुख्य समय हो ।

कैलालीका किसान धान भित्र्याउन व्यस्त

काठमाडाैं । तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको रमझमसँगै सबैतिर

किसानलाई आत्मनिर्भर बनाउन आलुको बिउ वितरण

पाल्पा । रिब्दीकोट गाउँपालिकाले व्यवसायिक रुपमा आलु खेती गरेर पालिकाभित्रका किसानलाई आत्मनिर्भर बनाउन पहिलो प्रयास स्वरुप किसानलाई अनुदानको आलुको बिउ वितरण गरेको छ । गाउँपालिकाले १५ दिने सूचना निकालेर मागको

सरकारकाे दाेहाेराे चरित्रप्रति किसान आक्राेशित

काठमाडाैं । विज्ञहरुले सरकारले ठूला किसानहरुलाई कृषि अनुदान दिन नहुने बताएका छन् । बुधवार काठमाडौंमा खाद्यका लागि कृषि अभियानले आयोजना गरेको जैविक खेतीःखाद्य प्रणालीको पुनर्जीवन सम्बन्धी छलफलमा विज्ञहरुले सरकारलाई यस्तो

सरकारी तालमेल नहुँदा सर्लाहीका किसानले पाएनन् राहत

सर्लाही । गत असोजमा आएको बाढीका कारण क्षति बेहोरेका सर्लाहीका किसानहरुले अझै राहत पाउन सकेका छैनन् । बेमौसमी वर्षाका कारण किसानले लगाएको धान बालीमा ठूलो क्षति भएपछि सरकारले राहत प्रदान

खसी-बोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

बेदकोट । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी-बोकाको बथान छ । त्यही बथानमा खसी-बोकाको रेखदेख गरिरहेका भेटिनुहुन्छ– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले सजिनुभएका उहाँ

किसानलाई दशैं भन्दा खेतीपातीकै चिन्ता

टीकापुर । कैलालीका किसानलाई दशैं मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय

उन्नत पाडी र बाच्छी हुर्काउने किसानलाई १० हजार रुपैयाँ

स्याङ्जा । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी र बाच्छी हुर्काउने किसानलाई जनही १० हजार नगद दिने भएको छ । एक पटक