२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


व्यावसायिक मेवाखेतीमा तनहुँका किसान वसन्त आले, एकैपटक ३५ सय बाेटबाट सुरू

जिल्लामै व्यवसायिक रूपमा मेवाखेती गरिएकाे याे पहिलोपटक हो । एउटै मेवा दुईदेखि तीन किलोसम्मको फलेकाे र एउटै बोटमा एक सयभन्दा बढी मेवा फल्ने आलेकाे अनुमान छ ।

स्याङ्जाका १ सय ११ कृषक सम्मानित

जीवनभर कृषि पेशामा लाग्नेलाई उत्तरार्धमा जीवनयापनमा सहजता होस् भन्ने अभिप्रायले पेन्सनको अवधारणा ल्याउन लागेको बताउनुभयो ।

किसानलाई सधैंको सास्ती : सरकारले मूल्य नतोक्दा बारीमै सुक्नै लागे करोडौंका उखु

समस्या समाधानका लागि तीनै पक्ष जिम्मेवार भए पनि सरकार र उद्योगीको मिलेमलोले आफूहरू मर्कामा परेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली बताउनुहुन्छ ।

हेलिकप्टर आयो, नेता आए, आश्वासन आयो तर राहत आएन

टीकापुरका किसान कृष्णगोपाल चौधरीले राहतका लागि निवेदन दिएको भए पनि कहिले र कति पाइने हो भन्ने कुनै जानकारी नभएको बताउनुहुन्छ ।

बाराका किसानलाई नगरपालिकाको क्रेडिट कार्ड स्किम

नगरभित्रका कृषकलाई छिटो र सहज तरिकाले सहुलियत ऋण प्रवाह गर्ने उद्देश्यले नगरपालिकाले किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्न लागेको हो ।

रेशम खेतीतर्फ किसान आकर्षित, अन्नबालीले भन्दा राम्रो आम्दानी दिने

विवेक भण्डारी नवलपुर । नवलपुरका किसानहरु व्यावसायिक रेशम खेतीतर्फ आकर्षित भएका छन् । थोरै लगानी र सानो क्षेत्रमा व्यवसाय सञ्चालन गर्न सकिने भएपछि किसानहरु रेशम खेतीतर्फ आकर्षित भएका हुन् ।

भारत विवादित कृषि कानुन खारेजीको घोषणा

कृषि क्षेत्रमा निजी क्षेत्रका खेलाडीहरू हावी हुने र किसानको आयस्रोत घट्ने भन्दै किसानहरूले विरोध गर्दै आइरहेका थिए भने त्यस क्रममा महिनौं प्रदर्शन समेत भएको थियो ।

कृषकलाई अनुदानमा गहुँको बिउ वितरण

बेमौसमी खेतीका लागि बिउ, पम्पसेट, हाते टेक्टरलगायत कृषि उपकरण र अन्य सहुलियतका कार्यक्रम अघि सारेको अध्यक्ष गुप्ताको भनाइ छ ।

किसानको लागि वामपन्थीको भूमिका महत्वपूर्ण : अध्यक्ष नेपाल

काठमाडौं, कात्तिक २० । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु किसानको मुक्तिको लागि बनेको भन्दै किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले किसानको

धनकुटाका २९ कृषकला‍ई गाउँपालिकाको सम्मान

उत्पादन वृद्धिका लागि ३ लाख ६४ हजार रुपैयाँ बराबरको उन्नत जात ‘कार्डिनल जात’को आलुको विउ समेत वितरण गरेको गाउँपालिकाले जनाएको छ ।