१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थ्री नेसन्स कपः को–को परे कीर्गिस्तानविरुद्ध खेल्ने ११ जनामा ?

राउण्ड रोबिन लिगको आधारमा शीर्ष दुई टिमले चैत १६ गते सोमबार हुने फाइनलमा उपाधिका लागि खेल्ने छन् । उपाधि विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ । तीनै देशका खेलाडी

त्रिदेशीय फुटबलमा बंगलादेशको विजयी सुरुवात

त्रिदेशीय फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार किर्गिस्तानको यू–२३ टिमलाई १–० ले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।

त्रिदेशीय फुटबलः पहिलो हाफमा बंगलादेश १–० ले अगाडि

दशरथ रंगशालामा जारी खेलको बंगलादेशले उपहारमा पाएको गोलमा १–० को अग्रता बनाएको हो । खेलको २९ औं मिनेटमा किर्गिस्तानका खेलाडीले क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।

त्रिदेशीय फुटबल: आफूले नै प्रतियोगिता जित्ने तीनै देशको दावी, नेपालका कप्तान किरण चेम्जोङ

महर्जनले घरेलु मैदानमा हुने प्रतियोगिताले आफूहरूलाई फाइदा पुग्ने पनि बताएका छन् । उपकप्तान रोहित चन्दले घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको बताउनुभयो । नेपाली टिमको कप्तानी भने किरण