१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित

काठमाडौं, चैत २७ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित हुनुभएको छ । शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवास, महाराजगञ्जमा