प्रकाश पाक्साँवातेह्रथुम । ताप्लेजुङकाे आठराई त्रिवेणी गाउँपालिका-५ का कुमार बिक बगी रहेको खोलाको किनार र थाक लगाई राखेको काठको मुढाहरुमा रमाइरहनुभएकाे छ । उहाँ मुढा र औजारहरुसँग खेली रहनुभएकाे छ