१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025

डेब्यु खेलमै कुशलको अर्धशतक

नेदरल्यान्ड्सविरुद्ध आक्रमक ब्याटिङ गरेका उनले ३० बलको सामना गर्दै अर्धशतक बनाएका हुन् । उनले ४ छक्का र ५ चौकाको मद्दतले अर्धशतक बनाएका हुन् ।