६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन

काठमाडौं । आज शनिबार भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व । शनिबार घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि