१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वर्षाका कारण बाटो बन्द भएपछि डडेल्धुरामा तरकारी कुहिँदै

डडेल्धुरा । अविरल वर्षाका कारण भिमदत्त राजमार्ग पाँच दिनदेखि अवरुद्ध भएपछि डडेल्धुराको तरकारी कुहिँन लागेको छ । अमरगढी नगर क्षेत्रका कृषकले उत्पादन गरेको काउली, बन्दा, गोलभेडा, भेडे खुर्सानी, मूला लगायतका