भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उहाँले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कुनै उल्लेख गर्नुभएको छैन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू बिग्रिएपछि कामै नलाग्ने गरी कुहिएर जाने बताउनुभएको छ ।