१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


डडेल्धुराका ३ जना उत्कृष्ट कृषक पुरस्कृत

डडेल्धुरा । डडेल्धुराका ३ जना कृषक भिमदत्त उत्कृष्ट कृषकको रुपमा आइतबार पुरस्कृत भएका छन् । आइतबार सुदूरपश्चिमका चर्चित क्रान्तिकारी कृषक नेता शहीद भिमदत्त पन्तको नामबाट स्थापित उत्कृष्ट कृषक पुरस्कार पाउनेमा

काभ्रे र सिन्धुपाल्चोकका उत्कृष्ट ६ जना कृषक पुरस्कृत

काभ्रे । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका उत्कृष्ट ६ जना कृषकहरू पुरस्कृत भएका छन् । मंगलबार धुलिखेलमा आयोजित एक औपचारिक कार्यक्रममा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ३-३ जना कृषकलाई