२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मत माग्न उम्मेदवार गाउँमा, मल माग्न कृषक शहरमा

काभ्रे । काभ्रेमा चुनावी चहलपहल ह्वात्तै बढेको छ । २ वटा प्रतिनिधिसभा क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्र गरी ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । यति बेला राजनीतिक दल