नवलपुर । नवलपुरमा कृषि पेशामा लाग्ने युवाहरुको संख्या बढेको छ । विशेषगरि वैदेशिक रोजगारबाट फर्केर आएका युवाहरु कृषिमा लागेको देखिएको छ । घरेलु तथा साना उद्योग कार्यालय नवलपुरको तथ्याङ्क अनुसार