६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कृषि एम्बुलेन्सबाट कृषिवस्तु ढुवानी

सिन्धुली । सिन्धुलीमा कृषकको सुविधाका लागि कृषि एम्बुलेन्सबाट खसी, बोका लगायत कृषि वस्तु ढुवानी गर्न थालिएपछि कृषकहरूलाई सुविधा भएको छ । सिन्धुलीको मरिण गाउँपालिकामा सञ्चालित कृषि एम्बुलेन्सले मरिण क्षेत्रमा उत्पादित

ओखलढुंगामा कृषि र बाली बीमा कार्यक्रम भएन प्रभावकारी

काठमाडौं । सरकारले किसानका लागि ल्याएको कृषि र बाली बीमा कार्यक्रम ओखलढुंगामा प्रभावकारी देखिएको छैन । कृषिको पशुपंक्षीतर्फ किसानले बीमा गरेपनि बालीतर्फ बीमा गर्ने किसानको संख्या जिल्लामा शून्य प्राय छ

कृषिमा पर्याप्त लगानी भएन : कृषिमन्त्री यादव

खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति, २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उहाँले सरकारले

कृषिमन्त्री यादवको नियुक्ति खारेज गर्न माग गर्दे सर्वोच्चमा रिट

काठमाडौं । कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवको नियुक्ति खारेज गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता अनुप भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई मन्त्री नियुक्ति गर्नु संविधानको मर्म

‘कृषिलाई उच्च प्राथमिकतामा नराखेसम्म मुलुक आत्मनिर्भर बन्न सक्दैन’

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले राष्ट्रिय उत्पादनलाई वृद्धि गर्नु नै अहिलको आवश्यकता भएको बताउनुभयो । धानको उत्पादन बढाउनको लागि परम्परागत धानको जात परिर्वतन गरी हाइब्रिड

२ किलो मल लिन पाँच घण्टा लाइन

स्थानीय जनइच्छा कृषि सहकारीले शनिबार दिउँसो १ः३० बजे रासायनिक मल वितरण गर्ने सूचना जारी गरेपछि किसान विहान ९ बजेदेखि नै लाइन बसेका थिए ।

वास्तविक किसानले राहत नपाएपछि कृषिमा अनुदान हटाएर प्रोत्साहनको नीति लियौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वास्तविक किसानले राहत नपाएपछि अनुदान हटाएर प्रोत्साहनको नीति लिइएको बताउनुभएको छ । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग बिहीबार भएको छलफलमा मन्त्री शर्माले

मलको समस्या समाधान गर्न छुट्टै निकाय स्थापना गर्नुपर्छ : कृषिमन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका

कृषिको बजेट ३२ प्रतिशतले बढ्नु क्रान्तिकारी छलाङ : वर्षमान पुन

मंगलबारको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान माथि छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रले संरचनागत परिवर्तनको दिशा पक्रेको बताउनुभयो

कृषि उत्पादन बढाउन प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाइने

काठमाडौं । सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको