६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सरकारको निर्णयमा सर्वोच्चको रोक, लिखित जवाफ पेश गर्न निर्देशन

काठमाडौं । कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि रोक्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारी