१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुपाल्चोकको जोखिम बस्ती पहिचान र स्थानान्तरण सम्बन्धी सुझाव आज गृहमन्त्रीलाई बुझाउने

सिन्धुपाल्चोक । बाढीपहिरोबाट आक्रान्त सिन्धुपाल्चोकको जोखिम बस्तीको पहिचान, स्थानान्तर तथा आवास व्यवस्थापन सम्बन्धि प्रारम्भिक अध्ययन प्रतिवेदन आज गृहमन्त्री रामबहादुर थापालाई हस्तान्तरण गरिने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण