६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


गंगामाया अधिकारीको अपिलः १७ वर्षअघि माओवादीले हत्या गरेका आफ्ना छोराको न्यायका लागि राष्ट्रिय अन्तराष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं । गोरखाकी गंगामाया अधिकारीले आफ्नो छोराको न्यायका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायसँग आग्रह गर्नु भएको छ । आफ्नो छोराको हत्या भएको १७ वर्षसम्म पनि न्याय नपाएपछि एक अपिल जारी