७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


रामनगर गाउँपालिकाका अध्यक्षको मृत्यु

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको मृत्यु भएको छ । बर्माको उपचारका क्रममा गएराति काठमाडौंको मेडिसेटी अस्पतालमा मृत्यु भएको हो । अध्यक्ष बर्मा लामो समयदेखि पे्रसर, सुगर र