१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बक्स अफिसमा ‘केजीएफ २’को नयाँ रेकर्ड, चार दिनमा ५५० करोड कमाइ

फिल्म रिलिज भएको दिनदेखि फिल्मले बक्स अफिसमा निकै राम्रो कमाइ गरिरहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रेड विश्लेषक मनोबाला विजयबलनले फिल्मले गरेको कमाइको पछिल्लो तथ्याङ्क सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन्

टिकट बुकिङ र ओपनिङमा ‘केजीएफ २’को रेकर्ड, पहिलो दिन कति कमायो ?

फिल्मले यसअघिका सफल भएका फिल्महरूलाई पनि पछि परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मको हिन्दी भर्जन मात्र ४ हजार ४ सय स्क्रिनमा रिलिज गरिएको छ । महामारीपछि यति ठूलो संख्यामा