नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिएको भए पनि स्थानीय तहमा कल्पनाको दर्ता गराइसकिएकाले समस्या समाधान गरिनुपर्ने बताउनुभो ।
देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने, विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनाटमा ध्यान माओवादीको मापदण्डमा उल्लेख छ ।
‘महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन, गर्ने नै होइन भनेको हुँदै होइन, परिमार्जनसहित अनुमोदन गर्ने भन्ने कुरा हो,’ उहाँले भन्नुभयो, ‘अहिलेको व्याख्यात्मक घोषणामा महाधिवेशनको मर्म समेटिएको छ ।’
खोप लगाउनेहरूमा पहिलो मात्रा लगाउनेहरुको संख्या उल्लेख्य छ । पोखराका विभिन्न ६ स्थानमा खोप केन्द्र तोकिएको छ ।
उहाँले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्नेमा जोड दिनुभयो ।
सोमबार अध्यक्ष दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि मंगलबार कार्कीले पूरक प्रस्ताव पेश गर्नुभएको हो ।
बन्दसत्रले नौ पदाधिकारीसहित २ सय ७१ सदस्यीय प्रदेश कमिटी र करिव १ सय २० जना केन्द्रीय राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गर्ने बताइएको छ ।
४ जनामध्ये बोधमाया राज्यमन्त्रीको भूमिकामा रहनु हुनेछ । उहाँ माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले खोप केन्द्रको ३ वटा टोली बनाएर अनुगमन गरेको दाबी गर्नुभयो । अनुगमनका क्रममा घूसपैठ भएको पाइएको उहाँले स्वीकार गर्नुभयो ।
भूकम्पको मापन ३.५ म्याग्नेच्यूडमा मापन गरिएको छ । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो ।