१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


केपी ओली कप फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुनेछन् । एन्फा मैदान सातदोबाटोमा बिहान साँढे ११ बजे हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा

केपी ओली कप : नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटनअघि नेता र कलाकारहरु मिलेर फुटबल खेलेका छन् । आयोजक युवा संघको पहलमा कलाकारहरु र राजनीतिक दलका नेताहरुबीच मैत्रपूर्ण फुटबल भएको हो ।