अध्यक्ष पदका लागि भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दिनु भएको हो । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल समर्थक रहेका छन् ।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आज अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै हुनुहुन्छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित दायर गरेको रिटको सुनुवाइ आज