काठमाडौ । सरकारले निवर्तमान प्रधानमन्त्री केपी ओलीको पालामा सिफारिस गरिएका ११ मुलुकको राजदूत नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले
गठबन्धनले निर्दलीय अभ्यास र आचरणको वकालत गरेको भन्दै ओलीले अनुशासनहीन, अराजक, निर्दलीय अभ्यास र आचरणको वकालत गरेको टिप्पणी गर्नुभयो ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएकाले आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभयो ।
बैठकस्थलमा प्रवेश गर्दै गर्दा नेपाल पक्षका नेताहरूले बैठक रोक्ने माग गर्न आएको बताएका थिए । १५ मिनेटपछि बाहिरिएका नेताहरूले बैठक रोक्ने प्रस्ताव अध्यक्ष ओलीले नमानेको बताउनुभयो ।
काठमाडौं, असार ३० । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई अब एमालेमा कुनै स्थान नभएको बताउनु भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन
ओलीलाई युथ फोर्सले तामझामसहित निजी निवास बालुवाटारबाट स्कर्टिङ गर्दै बालकोट लगेकाे हाे । ओलीलाई युथफोर्सको मोटरसाइकल र गाडीले स्कर्टिङ गरेको छ ।
मुलुक एक व्यक्ति वा संस्थाको सनक र लहडमा चल्दैन र संविधानको मर्ममाथि बलात् प्रहार गरेर आफूखुसी गर्ने छुट कुनै पनि सर्वोच्च वा शक्तिशाली निकाय र संस्थालाई छैन भन्ने सन्देश पनि
चीन सरकार सँग खरिद गरिएको र भारतबाट आएको गरी हाल सम्म ५० लाख डोज खोप नेपाल आउने छन् । तर चीन, अमेरिका र जापानबाट १ करोड डोज खोप अनुदानमा आउने
यस अघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भए पनि पुनः गठन गरिएको छ । ५ सय १ युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी
अदालतले विश्वमा पहिलोपटक प्रधानमन्त्री हटाएर नयाँ प्रधानमन्त्री तोकेको ओलीको भनाइ छ । ‘एमालेको सरकार ढलाइयो । षडयन्त्र कहाँ कहाँ भयो ? नेकपा एमाले फुटाइयो। अपवित्र गठबन्धन बनाइयो,’ ओलीले भने।