२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा, माधव नेपाल पक्षद्वारा बहिष्कार

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठक माधवकुमार नेपाल पक्षले भने बहिष्कार गरेको छ ।

‘राजाको कदमलाई कू भन्न नसक्ने देउवाले जनतामा जाने प्रस्तावलाई प्रतिगमन भन्न मिल्छ ?’

सोमबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनतामा जाने प्रस्तावलाई नेपाली कांग्रेसले ‘कू’ भनेको हो भने कांग्रेसले ‘कू’ भनेको बिर्सिसकेको टिप्पणी गर्नुभएको छ ।

‘कांग्रेस कार्यकर्ता भइसकेका माधव नेपालले कार्यकर्ता अल्मल्याउन मदन भण्डारीको बारेमा विज्ञप्ति निकाले’

सोमबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल नेपाली कांग्रेसको कार्यकर्ता भइसके पनि आफूपक्षीय केही कार्यकर्तालाई थामथुम पार्न मदन भण्डारीको विषयमा विज्ञप्ति निकालेको टिप्पणी गर्नुभयो ।

महान्यायाधिवक्ताको तर्क, ‘यो मुद्दा अदालतको क्षेत्राधिकारमै पर्दैन’

काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सरकारका तर्फबाट प्रतिरक्षा बहस थाल्दै महान्यायाधिवक्ता रमेश बडालले रिट निवेदकका पक्षमा फैसला गरिए बहुदलीय व्यवस्थाकै अन्त्य हुने

संसद विघटनसम्बन्धी रिटमा देउवा पक्षको सकियो बहस, संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग

बहसमा बहसकर्ताले विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गरिनुपर्ने र १४६ जनाको समर्थन भएका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्ने जिकीर गरेका छन् । संविधानको धारा ७६ (५) अनुसार सांसदहरुले प्रधानमन्त्रीको उम्मेदवारलाई समर्थन

ओलीले न्यायालयलाई धम्क्याएको अध्यक्ष दाहालको आरोप

अदालतको फैसला पहिले नै आफूलाई थाहा हुने गरेको भनेर जनतामा भ्रम छर्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै उहाँले अहिले पनि आफूहरू न्यायालयले संविधान अनुसार नै फैसला गर्छ भन्नेमा विश्वस्त रहेको स्पष्ट

‘प्रधानमन्त्रीको प्रस्ताव आउँछ होइन आइसक्यो, तर माधव नेपाल धोका दिने मान्छे होइन’

उहाँले भन्नुभयो, ‘त्यसकारण उहाँ भन्नुहुन्छ कि कुर्सी माग्ने हो भने कुर्सी ने भाँचिदिन्छु । कुर्सी ताक्ने प्रचण्डले ? भाँचिदिन्छु । कुर्सी ताक्ने माधव नेपालले भाँचिदिन्छु । अहिले शेर बहादुर जीले

‘राजाले बनाएको शाही आयोग खारेज गरिदिएको होइन अदालतले ? हु इज केपी ओली ?’

अध्यक्ष दाहालले आफूले राष्ट्रपति फालेर राजा ल्याउने नभनेको स्पष्ट पार्दै विद्यादेवी भण्डारी राजाभन्दा बढी हुन खोजेको आरोप लगाउनुभयो । उहाँले पत्रकारहरूलाई खराब प्रवृत्तिको विषयमा दृढ भएर काम गर्न पनि आग्रह

सही गरिसक्या छ, मान्दैनन्, अब मैले के गरौँ– अध्यक्ष दाहाल

शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी एकता भएको अवस्थामा केपी ओलीले सम्झौता कार्यान्वयन नगरेको बताउनुभयो ।

पटक-पटकको धोका र चालबाजीले वाक्क दिक्क भइसक्यौँ– माधवकुमार नेपाल

नेता नेपालले सर्वोच्च अदालतमा दर्ता गरेको हस्ताक्षर फिर्ताको विषयका विचार नहुने बताउनुभयो । संविधानको धारा ७६(५)मा दलिय व्यवस्था नभइ सांसद्लाई जिम्मेवारी दिएको उहाँको तर्क छ ।