शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।
सर्वोच्चको फागुन २३ गतेको फैसलापछि आफूले पार्टी एकिकृत बनाउन टेलिफोन गरेको प्रसङ्ग निकाल्दै आफूलाई प्रचण्डले एकपटक पनि फोन नगरेको बताउनुभयो ।
काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रविरुद्ध भएको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीको प्रतिरक्षामा भन्नुभयो, ‘राष्ट्रपतिको
यस्तै उहाँले राष्ट्रपतिलाई महाअभियोग लगाउनु भनेको गणतन्त्रविरोधी कदम भएको जिकिर गर्नुभयो । आफूले राष्ट्रपतिलाई सिफारिस गरेकाले दोषको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउनुभयो । ‘जिम्मेवारी मैले लिएको छु, अविश्वासको प्रस्ताव ल्याएर
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ओली विरुद्ध लौरो उभ्याएर भएपनि वैकल्पिक सरकार दिनुपर्ने बताउनु भएको छ । संविधान र लोकतन्त्र रक्षा मुख्य भएकाले
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलका नेताका हैसियतमा नियुक्त प्रधानमन्त्री पदमुक्त नै नभई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रियाका लागि आह्वान गर्नु भनेको संविधानको धज्जी उडाउनुभएको
काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत नलिने हुनुभएको छ । संसदबाट ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको
काठमाडौं, जेठ ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई कोरोना महामारी नियन्त्रणलगायत विषयमा पार्टीका तर्फबाट ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा पुगेर देउवाले प्रधानमन्त्री ओलीलाई
काठमाडौं, जेठ ६ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी स्थायी कमिटीको बैठक बोलाउनुभएको छ । यसैगरी, उहाँले आजै साँझ मन्त्रिपपरिषदको बैठक पनि बोलाउनुभएको छ । दिउँसो २
काठमाडौं, जेठ ६ । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशमा रिक्त एक सदस्य पदका लागि प्रदेश राजधानी हेटौंडामा उपनिर्वाचन भइरहेको छ । विहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने