चितवन, वैशाख ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले अब चाँडै नै पराजयको हार चाख्ने चेतावनी दिनुभएको छ । चितवनको माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै
नेपाल पक्षधर नेकपा एमाले झापाका अध्यक्ष वोधराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।
बैठकमा पछिल्लो समसामयिक राजनीति, संसद्को अधिवेशन, बढ्दो कोरोना सङ्क्रमणलगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
शुक्रबार ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै दाहालले आफूलाई प्रधानमन्त्रीले फोन गरेको बताउनुभयो ।
प्रधानमन्त्री राष्ट्रिय हित विपरितका गतिविधिमा संलग्न भएको खबरहरू आएकाले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको टिप्पणी गर्नुभयो ।
काठमाडौं, बैशाख २ । प्रधानमन्त्री केपी ओलीले मालपोत र नापीको काम डिजिटलाइज हुनु नापी प्रशासनमा असाधारण उपलब्धि भएको दाबी गर्नुभएको छ । काठमाडौंमा नापी विभागले गरेको मेरो कित्ता नामक अनलाइन
काठमाडौं, वैशाख २ । प्रधानमन्त्री केपी ओलीले आफ्नो कडाइका कारण मेलम्ची काठमाडौं आएको जिकीर गर्नुभएको छ । बिहीबार काठमाडौंमा नापी विभागले गरेको कार्यक्रममा काममा ढिलासुस्ती असह्य हुने भन्दै ओलीले भन्नुभयो,
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले वैकल्पिक सरकार गठनबारे औपचारिक निर्णय लिन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेसको प्रयास सफल हुन सकेको छैन । जसपाले औपचारिक निर्णय
फरक प्रसङ्गमा मा बोल्दै पार्टीको अधिवेशन निर्धारित समयमा गर्नुको विकल्प नभएको बताउँदै पार्टी विधानको गलत प्रयोग गरिएको आरोप लगाउनुभयो । पार्टीलाई विधिमा चलाउन नसक्नु अहिलेको नेतृत्वको कमजोरी भएको आरोप लगाउँदै
काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिनुभएको छ । काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो राजिनामा मागेकोमा आपत्ति जनाउँदै भन्नुभयो,