धेरैबेर कुर्दा पनि माइकमा आवाज नआएपछि उहाँले भन्नुभयो, ‘मैले छोड्दिए, शेरबहादुरजीलाई मैले छोड्दिएँ, धन्यवाद छ धेरै–धेरै शुभकामना ।’
शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न सुझाव दिनुभएको हो ।
यो मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरुलाई पनि आमुन्ने सामुन्ने बसाएको हो ।
काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले क्षणिक लाभका लागि अनेक संकीर्ण कुराहरूलाई अनुचित ढंगले प्रयोग भइरहेको अध्यक्ष ओलीले बताउनुभयो ।
GO GO GO http://cloudanex.com/file/c061b0
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गर्नुभयो ।
अध्यक्ष ओलीले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गर्नुभएको छ ।
पार्टीलाई कामकाजी बनाउनेगरि केन्द्रीय कमिटीको बैठक बस्ने उहाँले बताउनुभयो । दशौं केन्द्रीय कमिटीको पहिलो बैठक सौराहमै बस्नेछ ।
प्राकृतिक विविधता र सामाजिक विविधता नेपालीको सम्पदा भएको बताउँदै अध्यक्ष ओलीले यसको सही र उचित ढंगले प्रयोग गर्न आग्रह गर्नुभयो ।
३ सय १ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्य निर्विरोध भएका छन् भने केही केन्द्रीय सदस्यहरुका लागि मतदान भएको छ ।