Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


राज्यले कसैलाई हराउन र जिताउन लागेमा प्रतिवाद गर्ने अध्यक्ष ओलीकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधि सभा निर्वाचन दुई चरणमा हुन नहुने बताउनुभएको छ । झापावासीहरुसँगको भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई चरणमा

आगो लगाएर मार्नेले उल्टै मलाई हत्यारा भन्छन्ः अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरुले अराजकता सिर्जना गरेर आफूमाथि आरोप लगाउने काम गरिरहेको बताउनुभएको छ । झापावासीहरुसँगको भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले

संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस् : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना वा निर्वाचनसम्बन्धी फैसला अविलम्व गर्न सर्वोच्च अदालतलाई आग्रह गर्नुभएको छ ।  नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना

सार्वजनिक सम्पत्ति जलाउने व्यक्तिलाई कारबाही हुनुपर्छः अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउने व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ । गृह जिल्ला झापामा बुधबार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका संरचनाहरुको

एमाले अध्यक्ष ओलीकाे स्थान-हदको बारेमा निर्णय गर्ने आयोगकाे तयारी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हदको विषयमा जाँचबुझ आयोगले बैठक बसेर निर्णय गर्ने भएको छ । अध्यक्ष ओलीलाई पत्र बुझाउन पुगेका जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज

रवि, बालेन र कुलमान लक्षित ओलीको टिप्पणीः ‘कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन’

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडाैं महानरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालाे नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीचको राजनीतिक सहकार्यलाई दुब्लाहरुको गठजोड भनेर

सरकारले चुनावी वातावरण बनाए एमालेले बहुमत ल्याउने अध्यक्ष ओलीकाे दावी

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए निर्वाचनमा जान पार्टी तयार रहेको बताउनुभएको छ। काठमाडौंमा बिहीबार पार्टीको ११ औं महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन

तत्काल निर्वाचनको कुनै पनि सम्भावना छैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनको कुनै सम्भावना नरहेको बताउनुभएको छ। काठमाडौंमा बिहीबार पार्टीको ११ औं महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

ओलीको बालेन लक्षित टिप्पणी: ‘देशमा चर्चित भनिएका मान्छे नै नसामा भेटिन्छन्’

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरु नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गर्नुभएको छ ।

एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी नभएकाे अध्यक्ष ओलीकाे टिप्पणी

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको टिप्पणी गर्नुभएको छ। काठमाडाैंमा शुक्रबार ११ औं महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई