१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ । रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर ओलीलाई भेट गर्नुभएको हो । चितवनमा भएको

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ । मंगलवार नेकपा(एमाले) वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई

प्रधानमन्त्री दाहाल आफैंले पदबाट राजीनामा दिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्नुभएको छ । आइतबार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष

एमालेको ध्यान सत्तातिर छैन : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको ध्यान सत्तातिर नरहेको बताउनुभएको छ । सुन तस्करीको हल्ला चलाएर एमाले अहिले सत्तामोह, सत्तालोलुप्तातिर लागेको भन्नेकुरा

कांग्रेसलाई ओलीको प्रश्न : कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गर्नुभएको छ । संसदको सबैभन्दा ठूलो दल

सुन तस्करीको सत्य बाहिर आउँछ भनेर सरकारले सांसद शर्मालाई हत्कडी लगायो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस सांसद

नेपाल–भारत सम्बन्धलाई अघि बढाउन ईपिजी प्रतिवेदन आवश्यक : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्धलाई ईपिजी प्रतिवेदनको आधारमा अघि बढाउन जायज हुने बताउनुभएको छ । भारत सरकारले सो प्रतिवेदन बुझ्न समेत

प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रीत रह्यो : ओली

काडमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रीत भएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ओलीले

इतिहास बंग्याएर भ्रम नछर्न ओलीलाई विश्वप्रकाशको चेतावनी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसमर्पणवादी भनेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवाद गर्नुभएको छ । बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा

सरकार आफैंले संसद बैठक चल्न दिएन : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैंले संसद बैठक चल्न नदिएको आरोप लगाउनुभएको छ । पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई