११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्दै

देशको समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशवासीको नाममा दिउँसो साढे ३ बजे सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

देशभर कोरोनाको भयावह अवस्था हुँदा जिम्मेवारीबाट पन्छियो सरकार

दिपेन्द्र अधिकारीकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बारेमा हास्यास्पद र वैज्ञानिक रूपमा पुष्टि नभएका अभिव्यक्तिहरू दिइरहनुभएको छ । प्रधानमन्त्री कहिले नेपालीको प्रतिरक्षा प्रणाली बलियो छ कोरोना लाग्दैन भन्नुहुन्छ त

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाएको मन्त्रीहरुले जानकारी दिएका छन् । बैठकका एजेण्डा भने नखुलाइएको

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ प्रधानमन्त्रीलाई भेट्न काठमाडौं

काठमाडौं, बैशाख १८ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव अलपत्र परेको बेला मुख्यमन्त्री गुरुङ भने काठमाडौं आइपुग्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएको

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर १५ हजार पुर्‍याउने घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सन्देश दिदै प्रधानमन्त्री ओलीले

नयाँ सरकार गठनको सम्भावना कमजोर

अक्कल कुँवरकाठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तत्काल नयाँ विकल्प तयार नहुने भएको छ । संसदमा अविश्वासको प्रस्ताव लगेर ओली सरकार अपदस्थ गर्ने प्रयासमा लागेका

नेपाल समूहको रिटमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्विकार

काठमाडौं, बैशाख १३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गर्न खोजेको भन्दै त्यसलाई रोकी पाउन माग गर्दै अदालत गएका माधव नेपाल समूहको रीट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन

नेपाल पक्षसँग एकै ठाउँमा बस्न सक्ने अवस्था छैन, उनीहरुमाथि जस्तोसुकै कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षसँग अब एकै ठाउँमा बस्न सकिने अवस्था नरहेको भन्दै उनीहरुमाथि जस्तोसुकै कारबाही हुने पनि स्पष्ट पार्नुभएको छ । ईमेज टेलिभिजनको हटसिटमा जगदीश

ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाउनु भएको छ । आज बिहान १० बजे बालुवाटारमा बस्ने गरि बैठक बोलाइएको हो

एक वर्षमै दुर्घटना उन्मुख जसपा : ‌जुटाइदिने‍ पनि ओली, फुटाइदिने पनि ओली !

१६ थान मुद्दा अझै फिर्ता प्रक्रियामा रहेको उनीहरू बताउँछन् । सांसद रेशम चौधरीको न्यायिक मुद्दा पनि यही सरकारले पूरा गर्नेमा नेताहरू ढुक्क छन् ।