निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले सरकारको औपचारिक धारणापछि मात्रै सहभागिताको विषयमा निर्णय लिने जनाएको छ ।
उहाँले अपूर्ण रहेको संविधानको पूर्णताको निम्ति संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । खासगरी मुलुकमा दस प्लस एक राज्यको स्थापना गर्नुपर्नेमा नेता झाले जोड दिनुभयो ।
काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले न्यायाधीशहरुका प्रश्नले जनतामा शंका उब्जिएको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध ललितपुरमा भएको विरोधसभामा बोल्दै नेता झाले प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा