काठमाडौं । जनकपुरधाममा उपचार गराउन ल्याएकाे समयमा फरार भएका महोत्तरीकाेजलेश्वर कारागारका एक जना कैदीबन्दी पक्राउ परेका छन् । महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्ण यादव २५ दिनपछि पक्राउ